नेपाली सेनाले यसरी निर्माण गर्यो दार्चुलाको घाँटीबगर–छाँङ्ग्रु गोरेटो बाटो(भिडियोसहित)

Spread the love

काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण कार्य ८५ दिनमा सम्पन्न गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

बिगत तीन वर्षदेखि अवरुद्ध रहेको उक्त बाटो नेपाली सेनाको टोलीले जेठ २६ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । यो बाटो कुल ५५० मिटर लम्बाइ र २ मिटर चौडा रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण

२०७७ आश्विन २१, बुधबार ०३:१३
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, म्याग्दी, लमजुङ, कास्की र नवलपरासीमा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।