• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट रुपन्देहीका एक बृद्धको मृत्यु

ByHT

Oct 8, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट बुटवलका ८० वर्षका पुरुषको मृत्यु भएको छ । बुटवलको कोभिड अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *