डा. केसीलाई अनसन तोड्न सरकारी वार्ता टोलीको आग्रह

Spread the love

काठमाडौँ । सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्तिमार्फत केसीलाई अनसन तोड्न आग्रह गरेका हुन् ।

बिहीबार र शुक्रबार भएका वार्ता विना निष्कर्ष टुंगिएपछि शनिबार मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको भन्दै अनसन तोड्न आग्रह गरेका हुन् । बिहीबार मस्यौदा गरिएको सहमतिबाट सरकार पछि हटेको भन्दै केसी पक्षले प्रधानमन्त्री र शिक्षामन्त्रीले केसीका माग पूरा गर्न वेवास्ता गरेको आरोप लगाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादलाई अब बदनाम नगरिदिनोस्, प्लीज !

२०७७ आश्विन २४, शनिबार ११:२४
Spread the loveडा. सरोज धिताल । अब भने चुप लाग्न सकिएन । मौनव्रतबाट एकछिन अलग्गिनै पर्यो । केही महिना यता म सामाजिक सञ्जालबाट पर बसेको छु । अत्यावश्यक काम वा नितान्त व्यक्तिगत संवादका निम्ति बाहेक मेसेन्जर, भाइबर आदि समेत धेरै चलाउँदिन । टेलिभिजन त हेर्दै हेर्दिन, समाचारपत्रहरु पढ्दिन । वर्षौँदेखि […]