पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

Spread the love

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

उनले शुक्रबार बेलुका हल्का ज्वरो आएपछि शनिबार कोरोना परीक्षण गराएकोमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । उनले आफूलाई हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या नदेखिएको र केहीदिन यता आफूसँग सम्पर्कमा आएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु

२०७७ आश्विन २४, शनिबार १६:३७
Spread the loveचितवन । चितवनका् भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका […]

समाचार छुट्याे की?