गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, बागलुङ र लमजुङमा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ७७ हजार नाघ्यो

२०७७ आश्विन २५, आईतवार ०२:४२
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८१ लाख १२ हजार ४ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ६९४ जना संक्रमण मुक्त भएका छन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका […]

समाचार छुट्याे की?