काठमाडौं । यसवर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरी कोरोना भाइरसको महामारीका कारण यसवर्ष चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।
नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ आश्विन २५, आईतवार १२:२६
Spread the loveकाठमाडौं । सरकारले कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भएपनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताएका हुन् । उनले काठमाडौंका आमनागरिक, जनप्रतिनिधि र […]
समाचार छुट्याे की?
-
२०७७ मंसिर ४, बिहीबार १७:२६
-
२०७७ कार्तिक २०, बिहीबार १६:०९
-
२०७७ मंसिर ९, मंगलवार १०:२६
-
२०७७ माघ १३, मंगलवार १५:१७
-
२०७७ आश्विन १, बिहीबार १६:४२
-
२०७७ कार्तिक १८, मंगलवार १५:२०