गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण Posted on २०७७ आश्विन २८, बुधबार ०५:५२ By HT No Comments on गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १६ र कास्कीमा एक गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । Related गण्डकी प्रदेश