• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण

ByHT

Oct 15, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, गोरखा, बागलुङ, नवलपरासी र लमजुङमा गरी ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *