• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सोह्रखुट्टेस्थित एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते

ByHT

Oct 15, 2020
Spread the love

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ । ग्यास विस्फोटपछि आगलागीसमेत भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेका छन् ।
फोटोः उत्तमकुमार श्रेष्ठको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *