• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कृष्ण खरेलको ‘छेउमा आयो भमरा’

ByHT

Oct 17, 2020
Spread the love

कृष्ण खरेलले नयाँ गीत ‘छेउमा आयो भमरा’ सार्वजनिक गरेका छन् । निहारीका फिल्मस प्रालिले उत्पादन गरेको उक्त म्यूजिक भिडियोमा सुमन पौडेल ,सुमी घर्ती मगर र कृष्ण खरेलको दमदार अभिनय रहेको छ ।

लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषेत्तम सुवेदीले संगीत भरेका छन् । गीतमा गोकुल खरेल र विन्दु परियारको स्वर समावेश छ । किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए वान म्युजिसियले बजार व्यवास्थापन गरेका छ ।

योगेश शाक्यले खिचेको गीतलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा दीपककै कोरियोग्राफी रहेको शाहिल खानले सम्पादन गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *