गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, नवलपरासीमा गरी थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख १४ हजार नाघ्यो

२०७७ कार्तिक २, आईतवार ०२:२३
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९८ लाख ८४ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् । विश्वमा हालसम्म ३ करोड ९९ लाख ४५ हजार २२४ जना संक्रमित भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १४ हजार ५७८ […]

समाचार छुट्याे की?