अखिल नेता आचार्यद्वारा चेपाङ बस्तीका दुई दर्जन बालबालिकालाई दशैंका कपडा वितरण

Spread the love

काठमाडौं । अखिल नेता भुवन आचार्यले चितवनको चेपाङ बस्तीका दुई दर्जन बालबालिकालाई दशैंका कपडा वितरण गरेका छन् । गतसाता चितवन गएर उनले चेपाङ बस्तीका बालबालिकालाई दशैंका लागि कपडा वितरण गरेका हुन् ।

गरिव परिवारका बालबालिकालाई दशैंमा रमाइलो होस् भनेर आफूले कपडा वितरण गरेको उनले बताएका छन् । औषधि व्यवसायीसमेत रहेका आचार्यले आफ्नो जन्मदिनमा केही महिना अघि दुई लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए ।

त्यस्तै उनले विभिन्न समयमा विभिन्न जिल्लामा स्वास्थ्य शिविर समेत संचालन गर्दै आएका छन् । राजनीति, व्यवसाय र समाजसेवाई सँगसँगै लैजान आफूले चाहेको उनले बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा

२०७७ कार्तिक ३, सोमबार १८:१५
Spread the loveरुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको वेलायतका अधिकारीहरूले बताएका छन् । वेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ’आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमलाहरू गरेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि […]