• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

ByHT

Oct 20, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, तनहुँ, पर्वत र स्याङ्जामा गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *