गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, नवलपरासी, स्याङजा र लमजुङमा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्रान्समा पादरीमाथि गोली प्रहार

२०७७ कार्तिक १६, आईतवार ०२:३३
Spread the loveफ्रान्सको लियोंमा शनिबार एक जना पादरीमाथि गोली प्रहार भएको छ । अर्थोडक्स गिर्जाघरमा भएको हमलामा आक्रमणणकारीले त्यहाँका पादरीलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । ग्रिक मूलका ती पादरीलाई दुई पटक गोली हानिएको थियो । चर्चको ढोका बन्द गरेर हिँड्न लागेका बेला आक्रमणणकारीले पादरीमाथि गोली प्रहार गरेका थिए […]