थप २९३३ जनामा कोरोना संक्रमण, ३१५० जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९३३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप १६३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३४४६ जनाको नमुना परीक्षण गरिएको छ । आइसोलेसनामा ३७५२४ जना सक्रिय संक्रमित रहेका छन् ।

क्वारेन्टाइनमा २११९ जना रहेका छन् । त्यस्तै निको भई सोमबार थप ३१५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३७९९२ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरवाणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँछः नेपाली सेना

२०७७ कार्तिक १७, सोमबार ११:४२
Spread the loveकाठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै भएको र यसले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने बताए । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदैछन् […]

समाचार छुट्याे की?