भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

Spread the love

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिक टेलिभिजनले अर्नव पक्राउ परेको पुष्टि गरेको छ ।

आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १९, बुधबार ०४:३८
Spread the loveधरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरीकी ९ वर्षीया बालिका र धरानकी ६१ वर्षीया महिला छन् । उनीहरुको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । ६५ वर्षीया […]