काठमाडौं । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुस रकमसहित पक्राउ परेका छन् । ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेका बेला प्राधिकरणअन्तर्गत् हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई दस लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

२०७७ कार्तिक २०, बिहीबार १३:१३
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २४ गतेसम्मका लागि स्थगित भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शुक्रबारका लागि तय बैठक कार्तिक २४ गते सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए […]
समाचार छुट्याे की?
-
२०७७ कार्तिक २७, बिहीबार ०२:१६
-
२०७७ भाद्र २९, सोमबार ०३:०८
-
२०७७ मंसिर ६, शनिबार १७:२२
-
२०७७ भाद्र १९, शुक्रबार १६:११
-
२०७७ मंसिर ६, शनिबार ०२:५४
-
२०७७ मंसिर १२, शुक्रबार ०३:५२