गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, म्याग्दी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, नवलपरासी र पर्वतमा गरी थप ११६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २५७१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

२०७७ कार्तिक २४, सोमबार १०:२६
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७०२४ पुगेको छ । आइसोलेसनामा ३६१७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ […]

समाचार छुट्याे की?