थप २५७१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७०२४ पुगेको छ । आइसोलेसनामा ३६१७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ । क्वारेन्टाइनमा ९२६ जना रहेका छन् । त्यसैगरी निको भई सोमबार थप १७९८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५९७२४ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाको रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयद्वारा ‘टेलिमेडिसिन’ सेवा शुरु

२०७७ कार्तिक २४, सोमबार १०:४५
Spread the loveकाठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ । मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति ( फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को व्यवस्थापनमा […]