कोरोना संक्रमणबाट गोरखामा एक बृद्धको मृत्यु

Spread the love

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिमानस्थलको सुरक्षालाई बिशिष्टिकरण र प्रभावकारी बनाइने

२०७७ मंसिर २, मंगलवार ०७:१०
Spread the loveकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले बिमानस्थलको सुरक्षालाई बिशिष्टिकरण र प्रभावकारी बनाउनका लागि बिमानस्थल सुरक्षा प्रहरी युनिट गठन गर्न सम्बन्धित […]