• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा(सूचीसहित)

ByHT

Nov 20, 2020
Spread the love

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट सात मंसिरबाट लागू हुनेगरि ३३ जना एसएसपीको सरुवा गरिएको हो ।
हेर्नुस् सूची को कहाँ ?

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *