• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण

ByHT

Nov 22, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र तनहुँमा गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *