Spread the love
काठमाडौं । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासी पूर्व, र गोरखामा गरी थप ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार