कोरोना संक्रमणबाट कास्कीका ७६ वर्षीय पुरुषको निधन

Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट पोखराका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । मंसिर ८ गते कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालोझण्डा

२०७७ मंसिर १०, बुधबार ०७:४७
Spread the loveबुटवल । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्कमा अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् । पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि […]

समाचार छुट्याे की?