नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

Spread the love

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । बैठक एक बजेका लागि बोलाइएको भएपनि सुरु हुन केही ढिला भएको थियो ।

आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गरेका पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ । उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने उपस्थित भएका छैनन्।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलोपटक क्षुद्रग्रहको चट्टान पृथ्वीमा आइपुग्यो

२०७७ मंसिर २१, आईतवार ०८:१४
Spread the loveएउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको थियो । ती नमुना जापानी अन्तरिक्ष यान हायाबुसा-२ ले ड्यूगुबाट सङ्कलन गरेको थियो । सो यानले एक वर्ष सो […]