गण्डकी प्रदेश गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु HT २०७७ पुष ९, बिहीबार ०६:३८ Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । तनहुँका ७३ वर्षीय पुरुषको र स्याङ्जाका ७४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १९० पुगेको छ । Related Continue Reading Previous: खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ताNext: भारतमा पत्नीले अर्को दल रोजेपछि सांसद पतिपत्नीबीच सम्बन्धविच्छेद घोषणा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४