५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

Spread the love

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जान लागेका बद्रीहाङ राईलाई ५० थान गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा राईको ज्याकेटको खल्तीमा ५० राउन्ड गोली फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेइजिङमा हजारौंले लिए कोभिडको खोप

२०७७ पुष २०, सोमबार ०८:०३
Spread the lovemoreचीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको […]

समाचार छुट्याे की?