हुम्लामा हिमपात, फोटोमा हेर्नुस्

Spread the love

हुम्ला । भारी हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा आइतबारदेखि हिमपात भएपछि हवाई उडानसमेत बन्द भएको छ । विमानस्थलमा नै भारी हिमपात भएपछि हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने यात्रु हुम्लामै रोकिएका छन् । पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।

फोटोः रोयलदन्त ठकुरीको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

२०७७ पुष २०, सोमबार ०४:४८
Spread the lovemoreकाठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ बजेको नेपाल एयरलाइन्सको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड […]

समाचार छुट्याे की?