थप ४०९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३१९३ पुगेको छ । त्यसैगरी बुधबार थप ४९५ जना कोराना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५६१६१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या क्वारेन्टाइनमा १८९९ पुगेको छ । क्वारेन्टाइनमा ३४२ जना छन् भने आइसोलेसनमा ५१३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट विश्वमा ६ सय पत्रकारको मृत्यु

२०७७ पुष २२, बुधबार १०:५४
Spread the lovemoreकोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्था प्रेस एम्ब्लेम क्याम्पेनले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको […]