प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने

Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिक नाच संरक्षण समितिलाई ५० लाख

२०७७ पुष २६, आईतवार ०४:५८
Spread the lovemoreललितपुर । ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न […]

समाचार छुट्याे की?