माघीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

Spread the love

काठमाडौँ । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभाको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाह्य शक्तिको गोटी बनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटनः प्रधानमन्त्री ओली

२०७७ पुष २६, आईतवार ०८:३८
Spread the lovemoreकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न भएको बताउ । उनले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने […]