राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य गर्ने तयारी

Spread the love

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य गर्ने तयारी गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

२०७७ पुष २६, आईतवार ०८:१०
Spread the lovemoreकाठमाडौँ । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभाको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए […]