कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एक पुरुषको मृत्यु

Spread the love

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर दुईका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत ती पुरुषलाई थप समस्या भएपछि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । योसँगै कपिल्वस्तु जिल्लामा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोकिएन चुरे दोहनः गिटी–बालुवा भन्दा सस्तो जीवन !

२०७७ पुष २८, मंगलवार ०६:४६
Spread the lovemore एक वर्ष अगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन । भृकुटी राई, खोज पत्रकारिता केन्द्र औरही खोलामा एक्स्काभेटरले ट्रकमा बालुवा थुपारेको बाटो हिंड्दा संगम महतो दाइ दिलीपलाई सम्झिन्छिन् । […]