केपी ओलीको अन्तरवार्ता लिएको जि न्यूजले भन्यो -सगरमाथामा भारतले दाबी गर्नुपर्छ(भिडियोसहित)

Spread the love

काठमाडौं । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेर ओली समूहको वाहीवाही कमाएको भारतीय टेलिभिजन च्यानल जी न्युजले मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय नागरिक राधानाथ सिकदरको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् । चौधरीले राधानाथले सन् १८५२ मा सगरमाथाको उचाइ मापन गरेकाले उनको नाममा सगरमाथाको नामाकरण गर्नुपर्ने बताएका हुन् ।
भिडियो हेर्नुस् सगरमाथा आधार शिविर पुगेर के भने चौधरीले ?

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद भवन आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान हुने

२०७७ पुष २९, बुधबार ०३:११
Spread the lovemoreअमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ । अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन् । वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा […]