लोकसेवा आयोगद्वारा ठूलो संख्यामा नायब सुब्बा पदका लागि विज्ञापन आह्वान

Spread the love

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीको अन्तरवार्ता लिएको जि न्यूजले भन्यो -सगरमाथामा भारतले दाबी गर्नुपर्छ(भिडियोसहित)

२०७७ पुष २९, बुधबार ०२:५०
Spread the loveकाठमाडौं । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेर ओली समूहको वाहीवाही कमाएको भारतीय टेलिभिजन च्यानल जी न्युजले मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय […]