आन्दोलनको भावी रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह

Spread the love

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।

आन्दोलनलाई थप सशक्त बनाउने बैठकले निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा आन्दोलनको भावी रणनीति, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल भएको उनले बताए । बिहीबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।
बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…

२०७७ माघ १, बिहीबार १५:०६
Spread the lovemoreशारदाप्रसाद त्रिताल । हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए… अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने इमान्दार नेताहरुले जिम्मेवारीमा पुग्ने अवसर पाउने थिए । बाँकी फटाहाहरुमा पनि डर हुने गथ्र्यो र अहिलेको […]

समाचार छुट्याे की?