गण्डकी प्रदेश गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु HT २०७७ माघ ७, बुधबार ०६:३५ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासीको गैंडाकोटका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । Related Continue Reading Previous: राजतन्त्रको अपमान गरेको आरोपमा आइल्याण्डमा एक महिलालाई ४३ वर्ष कैद सजायNext: दीपा लामाको ‘छोएर गयो पवनले’(भिडियोसहित) Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४