प्रदेश एकका मुख्यमन्त्री राईको विवाह समारोह(फोटोफिचर)

Spread the love

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई बैवाहिक बन्धनमा बाँधिएका छन् । काठमाडौंको गैरीधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । भोजपुरका ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभाकी २३ वर्षीया शेर्पालाई जीवनसाथी बनाएका हुन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीलाई अदालतको अपहेलना मुद्दामा कारबाही गर्न बारका पूर्वअध्यक्षहरुको माग

२०७७ माघ ११, आईतवार ०९:३९
Spread the loveकाठमाडौँ । नेपाल बार एशोसिएसनका चार जना पूर्वअध्यक्षले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरी राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, […]