नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

Spread the love

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी राजदूत बेरीद्वारा प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेट

२०७७ माघ १२, सोमबार १६:१९
Spread the loveकाठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । सोमबार राजदूत बेरीले खुमलटार पुगेर प्रचण्ड र बूढानिलकण्ठ पुगेर सभापति देउवासँग भेट गरेका छन् । भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा […]