अस्ट्रेलियामा कोभिड-१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू उल्लङ्घन गर्दै हजारौँ मानिसले एउटा विवादास्पद दिवसविरुद्ध प्रदर्शन गरेका छन्। केही व्यक्तिलाई पक्राउ गरिएको विवरण प्राप्त भएको छ।
सन् १७८८ मा ब्रिटेनका पानीजहाजहरूको पहिलो टोली सिड्नी आइपुगेको स्मरण गर्दै जनवरी २६ मा अस्ट्रेलिया दिवस मनाइने गरेको छ।तर आलोचकहरूले उक्त दिनलाई अतिक्रमणको दिनको सङ्ज्ञा दिएका छन्।
२०७७ माघ १३, मंगलवार ०६:०१
Spread the loveअमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका डेमोक्र्याटहरूले डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको पत्र माथिल्लो सदन सिनेटमा बुझाएका छन्। पूर्वराष्ट्रपतिविरुद्ध महाभियोग लगाउनु पर्ने कारण अमेरिकी संसद् भवनमा भएको हमलामा उनको भूमिका उल्लेख गरिएको छ। सिनेटमा उनको सुनुवाइ अर्को दुई साता सुरु हुने छैन। महाभियोग पारित हुनका लागि सिनेटका कम्तीमा सबै […]
समाचार छुट्याे की?
-
२०७७ असार १०, बुधबार १५:१०
-
२०७७ मंसिर ४, बिहीबार १५:२०
-
२०७७ भाद्र २१, आईतवार ०४:५६
-
२०७७ असार ५, शुक्रबार ०९:०१
-
२०७७ असार २४, बुधबार ०९:५२
-
२०७७ भाद्र ५, शुक्रबार ०४:४६