के छ निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई पठाएको पत्रमा ?

Spread the love

काठमाडौं । निर्वाचन आयोगले नेकपाको प्रचण्ड-नेपाल समूह र केपी ओली समूहले गरेको निर्णयलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको छ । नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको निर्वाचन आयोगको पत्रमा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बाप्रति श्रद्धाञ्जली अर्पण

२०७७ माघ १३, मंगलवार ०७:३१
Spread the loveचितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । काजीबालाई चितवन आएर नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिएका छन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको […]