थप ८० जनामा कोरोना संक्रमण, १२१ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३४३१ पुगेको छ ।

त्यस्तै आइतबार थप १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९८७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६८ जना छन् भने आइसोलेसनमा १४९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोपको प्राथमिकता र प्रभावकारिता

२०७७ फाल्गुन ९, आईतवार १७:०९
Spread the loveडा. रवीन्द्र पाण्डे । खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो | कारणबश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन बर्ग बढी जोखिममा हुन्छ, उक्त बर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ | – फ्रन्ट लाइनका स्वास्थ्यकर्मी | – जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ | – जेष्ठ नागरिक जसलाई दीर्घरोग […]