प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाइँदै

Spread the love

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर

२०७७ फाल्गुन ११, मंगलवार १८:०१
Spread the loveकाठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, […]

समाचार छुट्याे की?