यस्तो छ संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला(पूर्णपाठसहित)

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चको संवैधानिक इजलासले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ ।
यस्तो छ फैसलाको पूर्णपाठ

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानविरुद्ध सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज स्वागतयोग्यः गगन थापा

२०७७ फाल्गुन ११, मंगलवार १८:४७
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि समाजिक संजालमार्फत प्रतिक्रिया दिँदै थापाले फैसलाले न्यायालयप्रति जनविश्वासलाई उच्च बनाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामी सवैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको […]

समाचार छुट्याे की?