स्पेनिस लिगमा बार्सिलोनाको जित

Spread the love

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे । जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ ।

२४ खेलबाट बार्सिलोनाको ५० अंक भएको छ भने रियाल मड्रिडको ५२ अंक छ । २३ खेलबाट ५५ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा यथावत छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० हजार ५ सयको मृत्यु

२०७७ फाल्गुन १३, बिहीबार ०८:१५
Spread the loveविश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७६८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २९ हजार […]