ओलीलाई सुरेन्द्र पाण्डेको जवाफः तपाईंले पठाउनु भएको पत्र केबल आफ्नो दुराशय लुकाउने र दुनियाँ भ्रमित पार्ने दुष्प्रयास हो

Spread the love

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन् ।

मंगलबार नेता पाण्डेले स्पष्टीकरणको जवाफ पठाएका हुन् । पाण्डेले ओलीलाई तपाईंले सोधेको स्पष्टीकरण जवाफ दिन लायक नभएको तर पार्टीको विधान पालनाका लागि मात्र पठाएको उल्लेख गरेका छन् ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा ३२ अङ्कको सुधार

२०७७ चैत्र १७, मंगलवार १८:३१
Spread the loveकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ । […]