नागढुङ्गाबाट ४३ लाख नगदसहित दाङका सन्दीप कौशल पक्राउ

Spread the love

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका नागढुङ्गाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति जाँचका क्रममा दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३ –०१–००–६ ख ०९१२ नम्बरको बस आएका तुल्सीपुर उपमहानगरपालिका ५ का ३७ वर्षीय सन्दीप कौशललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले जनाकारी दिएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको समेत प्रवक्ता बस्नेतको भनाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित

२०७७ चैत्र २२, आईतवार ११:३८
Spread the loveकाठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । […]