नेपालमा भूकम्पको धक्का महसुस

Spread the love

काठमाडौं । भारतमा सोमबार राति ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नागुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ । बिन्नागुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ । पूर्वी नेपालमा कडा र काठमाडौंमा भूकम्पको धक्काको हल्का महसुस गरिएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अजोड इन्स्योरेन्सको कारोबारका विषयमा छानबिन गरिने

२०७७ चैत्र २३, सोमबार २२:०२
Spread the loveकाठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्पनीको हकप्रद शेयर निष्काशन […]