काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति आफूहरुको एजेण्डा भन्दा बाहिर नगएको बताएका छन् ।
मंगलबार नेपालगंजमा कार्यकर्तासँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टीको आगामी योजना र कार्यक्रम तय गर्न केन्द्रमा छलफल भइरहेको बताएका हुन् । उनले पार्टीले सरकार परिवर्तनलाई तात्कालिक कार्यभार बनाएको र त्यस प्रक्रियामा छलफल चलिरहेको बताए । उनले पार्टी सृदृढ गर्ने अभियान तय भएको र केन्द्रीय कमिटी बैठक बसेर त्यसलाई तल्लो तहसम्म पुर्याउने बताए ।
Spread the loveदक्षिणी सुडानको राजधानी डारफरनजिकै रहेको एल जेनेइना भन्ने स्थानमा त्यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले यस कुराको जानकारी दिएको छ । सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि […]