आहा रारा गोल्डकपमा एपीएफलाई हराउँदै संकटा फाइनलमा

Spread the love

पोखरा । ‘आहा रारा गोल्डकप’ फुटबलमा संकटा क्लबले एपीएफ क्लबलाई २–० ले पराजित गरेको छ । बुधबार पोखरामा रंगशालामा भएको क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफलाई पराजित गरी फाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा संकटाका लागि ३३ औं मिनेटमा सुवास गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्छः अध्यक्ष थापा

२०७७ चैत्र २५, बुधबार २१:३८
Spread the loveमकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्ने बताएका छन् । राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण […]